७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

बिहीबार एकै दिन ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार