२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

मिर्मिरे लघुवित्तको साधारण सभा आज हुँदै, एफपिओ र लाभांश पारित गरिने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बुधबार हुँदै छ ।कम्पनिको साधारण सभा पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा चैत १८ गते बिहान ११ बजेदेखि हुँदै छ । साधारण सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांशका साथै एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने