२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

कोभिडपछि ८ सय ऋणी कालोसूचीमा, यस्तो छ लिलामीको प्रक्रिया

काठमाडौं । कोभिड प्रभावित क्षेत्रका ऋणीलाई राष्ट्र बैंकले दिएको सहुलियतको समय सकिएसँगै बैंकहरू ऋण असुलीमा आक्रमक बनेका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउन यता साढे ३ हजार बढी ऋणी कालोसूचीमा परेका छन् । जसको करिब एक चौथाइ ऋणी पुस महिना सकिएपछि कालोसूचीमा परेका हुन् । राष्ट्र बैंकले