२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

महिला लघुवित्तको आईपीओ भर्ने समय थप गरियो, मागभन्दा ५७.६६ गुणा बढी आवेदन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आइपीओमा भोलि फागुन ५ गतेसम्म आवेदन दिन पाइने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार आईपीओमा भोलि बुधबारसम्म आवेदन दिन सकिनेछ । गत शुक्रबार सार्वजनिक बिदा परेकोले आईपीओ आवेदन