ट्रेडिङ्ग Archives - Page 188 of 250 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

घट्न थाल्यो डन्डीको भाउ

काठमाडौँ । चार/पाँच महिनाको बीचमा प्रतिकेजीमै ३० रुपियाँ बढेको फलामे छडको भाउ घट्न थालेका छ । सरकार तथा आमसञ्चारको निरन्तरको दबाबपछि केही उद्योगी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ घट्यो भन्ने बित्तिकै प्रतिकेजीमा चार रुपियाँ भाउ घटाउन थालेका छन् ।अन्तर्राष्ट्रिय बजारमा छडको कच्चा पदार्थको भाउ अघिल्लो सातादेखि घट्न थालेकाले छड उत्पादक