२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धन गर्न गभर्नर अधिकारीको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न आग्रह गरेको छन । नेपालको ठूलो जनशक्ति रोजगारीकालागि विदेश पलायन हुनुपरेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको वाहुल्यता रहेको उल्लेख गर्दै उहाँले स्वदेशमा नै पर्याप्त तालिमको ब्यवस्थागरी रोजगारी प्रवद्र्धनगर्न सकीने बताएका छन