२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं नेपालको विद्युतीय ग्रीड आधुनिकी करणका लागि एसियाली विकास बैंक एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ९अमेरिकी डलर १५६ मिलियन बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका