काठमाडौं । आवधिक प्रकृतिका कर्जालाई समेत राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । घर, सवारी, सेयरजस्ता व्यक्तिगत कर्जालाई बैंकले कोरोना प्रभावित क्षेत्रमा बर्गीकरण गरेको हो । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशिका–२०७७’ मा संशोधन तथा परिमार्जन गर्दै व्यक्तिगत कर्जा लिने ग्राहकहरूको कर्जा भुक्तानीको स्रोत अति तथा मध्यम प्रभावित क्षेत्रका