१५ कार्तिक २०८३, आइतबार

ट्रेडिङ्ग

आइतबार र सोमबार घटेको सुन मंगलबार १५ सयले बढ्यो, कति हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य १५ सयले बढेर तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १५ सयले बढेर ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार सुनको