काठमाडौं । गत साता २९ सय रुपैयाँले बढेको सुनको मूल्य यस साताको पहिलो दिन नै गिरावट आएको छ । यस साताको पहिलो दिन आइतबार सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ६५० रुपैयाँले घटेर प्रतितोला ९२ हजार