२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

नेप्से ६४.७० अंकले बढेर हालसम्मकै १८८१ अंक नजिक, ५ अर्ब १३ करोड रुपैयाँको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६४.७० अंकले बढेर १,८७४.८१को विन्दुमा कायम भएको छ । होटल बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । बुधबार १९६ कम्पनीको १ करोड ४७ लाख ९३ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको