काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.३८ अंकले घटेर १,७८०.४३ को अंकमा बन्द भएको छ । सोमबार दिनभरिमा १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार सबैभन्दा धेरै