ट्रेडिङ्ग Archives - Page 28 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

मध्य भोटेकोशीको ६ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो ?

काठमाडौं । मध्य भोटेकोशीको आईपीओ नृप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ६ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो । कम्पनीको ६ करोड कित्ता आईपीआ नेप्सेमा सूचीकृत भएको जनाएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MBJC सिम्बोल पाएको छ ।