ट्रेडिङ्ग Archives - Page 29 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २७ लाख कित्ता शेयर सूचीकृत भएका छन् । सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेल जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई बोनस बापत प्रदान गरेको उक्त शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।