काठमाडौं । केही दिन यता निरन्तर रूपमा घटेको शेयर बजार मङ्गलवार पनि ओरालो लागेको छ । आज शेयर बजार ७० अंकले घटेर सबै समूह राताम्मे भएको हो । बजारमा तरलता अभाव भएकोले त्यसको प्रभाव नेप्सेमा परेको विश्लेषकहरू बताउँछन् । केही दिन अघि बजेट होलिडे हुँदा पनि बजारमा त्यसको प्रभाव परिरहेको