काठमाडौं । डन्डीको मुल्य किलोमा ४ रुपैयाँ घटाउन नेपाल फलामे छड उत्पादक संघले निर्देशन दिएको छ । संघले एक विज्ञप्ति जारी गदै शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई अनुरोध गरेको छ । स्पञ्ज आइरनमा भंसार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने भएपछि संघले ४