२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

आत्मनिर्भर लघुवित्तले १ लाख ८० कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । घोराही दाङमा रजिष्ट्रार कार्यालय भएको यस लघुवित्तले आईपीओ निष्कासन गर्ने तयारी थालेको हो । कम्पनीले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले साधारण सेयर निष्कासन तथा