काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको विवरण माग गरेको छ । नेप्सेमा सूचीकृत संगठित संस्थाको विवरण पेश गर्न माग गरेको हो । नेप्सेका अनुसार संस्थाको वर्गिाकरण गर्नका लागी विवरण माग गरिएको नेप्सेले जनाएको छ । नेप्सेले सूचाना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम