७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

मनकामना स्मार्ट लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर (आईपीईओ)को बाँडफाँड सम्पन्न भैसकेको छ । लघुवित्तको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुन बाँकि रहेको छ । तर यसको पहिलो कारोबार कतिमा होला भनेर चासोका रुपमा लिईएको छ । मनकामना स्मार्ट लघुवित्तको आईपीओको ओपनिङ रेञ्ज न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम