काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ः२० बजेसम्म यूनियन लाइफको आईपीओमा १८ लाख ३५ हजार ६५६ जनाले २ करोड ९४ लाख ६३ हजार ४९० कित्ता सेयरका लागी आवेदन दिएका छन् । आईपीओमा मागभन्दा ५.०७ गुणा