काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल राष्ट्र बैंक र प्रभु इन्स्योरेन्सका सेयर सूचीकृत भएको छ । राष्ट्र बैंकले बिक्री गरेको ५० अर्बको ऋणपत्र र प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । प्रभु इन्स्योरेन्स कम्पनीको १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्सले