२६ भदौ २०८३, शुक्रबार

नेप्से

बजार सुस्त बन्दा लगानीकर्ता अन्यौलमा, सस्तिदैं सेयर मूल्य

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्य भएको छ । मंगलबा सामान्य घटेको बजार आज फेरी भारि गिरावट आएको हो । केहि दिन यता बजार निकै सुस्त बनिरहेको छ । लाभांशको सिजनमा बजार सुस्त हुँदा लगानीकर्तमा थप अन्योलता उत्पन्न भएको छ । अहिले साना र ठूला सबैथरिका लगानीकर्ता