काठमाडौं । बजार आज दोहोरो अकंले बढेको छ । बजार आज १७.६९ अंकले घटेर २०१५.९८ बिन्दुमा बन्द भएको छ । मंगलबार ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयरमा सकरात्मक