काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३१ अंकले बढेर २१६३.९२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा आज ३ अर्ब ५ करोड २४ लाख १०