९ श्रावण २०८३, शनिबार

नेप्से

वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, आज यी २० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरीने भएपछि सेयर बजारमा रौनक आएकोछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३.२४ अकंले बढेको छ । परिसूचक २२२७.१६ बिन्दुमा बन्द भएको छ । आइतबार १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच हुदाँ कारोबार ४ अर्ब