२६ भदौ २०८३, शुक्रबार

नेप्से

ग्लोबल आइएमई बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । मौद्रिक नीति सार्वजनिक पछि तीन दिन बजार राताम्य भएको छ । आज बजार ८.११ अकंले घटेर २१५६.२० बिन्दुमा बन्द भएको हो । बुधबार २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २५ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । आज