काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अकंले ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा कारोबार रकम समेत खुम्चिदैं गएको हो । बजार अघि बढ्न लगानीकर्ताको मनोबल उच्च हुनु आवश्यक हुन्छ । लगानीकर्ता अन्यौलमा हुदाँ बजारले गति लिन सकेको छैन । लामो समय थला परेको बजारले उकालो