२६ भदौ २०८३, शुक्रबार

नेप्से

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । नयाँ वर्षको सुरुवात मै बजार ओरालो लागेको छ । बजार ओरालो लाग्दा कारोबार रकम समेत १ अर्ब पुग्न सकेको छैन । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता किनबेच