२६ भदौ २०८३, शुक्रबार

नेप्से

हरियाली बजारमा यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । धेरै समय पछि सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९२.२२ अकंले बढेर १९६३.५५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ६० लाख ७६ हजार रुपैयाँको कारोबार