काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२८ अकंले घटेर १८६६.७८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजार नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको छ