काठमाडौं । साताकाे तेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखिएकाे छ । हिजाे करिव २२ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक यस दिन ८०.७९ अंकले बढेकाे छ । आज नेप्से २.८२ प्रतिशतले बढेर २९ सय ७३ दशमलव ७० बिन्दुमा पुगेकाे छ । यसदिन नेप्सेसँगै काराेबार रकम पनि