नेप्से Archives - Page 15 of 298 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्से

आइतबार पनि सेयर बजारमा भारि गिरावट, १३ अर्बमा झर्‍यो काराेबार

काठमाडौं। साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजारमा भारि गिरावट आएको छ । गत बिहिबार ३१.५० अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज ६३.७३ अंकले घटेको छ । आज २.१८ प्रतिशतले घटेकाे बजार २८ सय ५८ दशमलव ९० बिन्दुमा झरेकाे हाे । यसदिन नेप्से परिसूचकसँगै कराेबार रकम पनि घटेकाे