काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिभिल लघुवित्तको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य ७४९ रुपैयाँको आधारमा ११ प्रतिशत बोनस शेयरपछिको