काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ५९ हजार ९९०.८४२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।