काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक समूह तर्फको १ लाख ३४ हजार ७९४ कित्ता सेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । बैंकले ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यस अघि पुस २७ गते