२६ भदौ २०८३, शुक्रबार

नेप्से

नेप्से २.९९ अकंले बढ्यो: ७ उपसूचकमा हरियाली आउँदा ९५ करोडमा खुम्चियो कारोबार, यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नितिको पहिलो समिक्षा सार्वजनिक गर्दै बैंकहरुको ब्याजदर बढ्न नदिने निर्णय गरेसँगै शेयर बजारमा आज झिनो सुधार देखिएको छ । ब्याजदर सम्बन्धी बजारमा अन्यौल सिर्जना हुदाँ शेयर बजार खासै माथि उठ्न सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरी रहेको बेला शेयर