७ श्रावण २०८३, बिहिबार

नेप्से

नेप्सले रिडी पावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीलाई स्पष्टीकरण सोधेको छ । रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गर्दै नेप्सेले स्पष्टीकरण सोधेको हो । रिडीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा संचालक समितिको बैठक बसी मूल्य संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले बुधबारदेखि सेयर कारोबार रोक्का गरेको हो । सेयर