काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले रिडि पावरको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक बसी लाभांश दिने घोषणा गरेको थियो । उक्त घोषणासँगै नेप्सेले कारोबार रोक्का गरेको