७ श्रावण २०८३, बिहिबार

नेप्से

नेप्से झिनो अकंले घट्दा १ अर्ब माथि कारोबार, यस कारण जान्छ शेयर बजार उचाईमा

काठमाडौं । साताको तेस्रो दिन आएर शेयर बजार झिनो अकंले ओरालो लागेको छ । साताको दोस्रो दिन सुधार आएको शेयर बजारमा आज भने सामान्य अकंले घट्न पुगेको हो । ब्यावसायीहरुले ब्याजदर घटाउन दबाब दिए पनि एनबिएले मंसिरमा ब्याजदर यथावत नै राख्ने निर्णय गरेकाले पनि आज शेयर बजार सुधार आउन नसकेको