नेप्से « Arthapath.com
२ फाल्गुन २०७८, सोमबार

नेप्से

नेप्से सोमबार सामान्य अंकले बढ्यो, ३ अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सोमबार सामान्य अंकले बढेको छ । सोमबार नेप्से सूचकांक ०.८ विन्दुले बढेर दुई हजार सात सय दशमलब ९८ विन्दुमा पुगेको छ । त्यस्तै, कारोबार रकम तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्से १०१.२४ अंकले घटेर दुई हजार