काठमाडौं । साताको तेस्रो दिन समेत शेयर बजार झिनो अकंले सुधार आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा झिनो सुधार आउँदा