नेप्से « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

नेप्से

नेप्सेमा विभिन्न ६ कम्पनीको ३ करोड १८ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । आइतबार ४ वटा बैंकसहित ६ कम्पनीको ३ करोड १८ लाख ३० हजार ७५०.७१९ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेल जनाएको छ । बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार