काठमाडौँ । बजार आज पनि ओरालो लागेको छ । बजार लगातार ओरालो लाग्दा लगानीकर्ता निराश भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४२ अकंले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ । सोमबार २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७