काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले शेयर धनीलाई चुक्ता पुँजी १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । लघुवित्तले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत