ट्रेडिङ्ग « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

ट्रेडिङ्ग

पाँच अर्बमाथिका आयोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र : अर्थसचिव

काठमाडौ । बजेट राम्रो आएपनि कार्यान्वयनमा आशंका उत्पन्न भएको पुर्वका उद्योगीले गुनासो गरेका छन् । विहिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको भर्चुयल कार्यक्रममा पुर्वका उद्योगीले सो कुरा बताएका हुन् । मोरङ उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरलेलले बजेट राम्रो आएपनि कार्यन्वयनमा शंका रहेको बताए