ट्रेडिङ्ग « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

ट्रेडिङ्ग

स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको १ लाख ९० हजार ६५० कित्ता शेयर आज देखि लिलामीमा बिक्री खुला गरिएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता