ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

बिहिबार सुन तोलामा ४ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

कठमाडौं । बिहिबार सुन तोलामा ४ सयले घटेको छ । आज सुन तोलामा ४ सयले घटेर छापवाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बुधबार सुन ३ सयले घटेर ९२ हजार रुपैयाँमा