७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

नेप्सेमा निरन्तर रेकर्ड कायम, बुधबार दोहोरो अंकले गिरावट आएपनि कारोबारमा भने ऐतिहासिक रेकर्ड

काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेमा बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से घटेपनि कारोबारमा भने नयाँ रेकर्ड कायम गरेको छ । बुधबार दिनभरिमा हाइ रहेको नेप्से बन्द हुने समयमा नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको हो । हिजो मंगलबार नेप्से परिसूचक ३४.५९