ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

सिभिलको शेयर कारोबार रोक्का गर्दै नेप्सेले माग्यो ३ दिने स्पष्टिकरण

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थालाई नेपाल स्टक (नेप्से) ले ३ दिने स्पष्टिकरण सोधेको छ । कम्पनीको शेयर कारोबार पनि नेप्सेले रोक्का गरेको छ । लाभांश घोषणा गरेको सूचना नेप्सेमा समयमा नै नपठाएको भन्दै कारोबार रोक्का गरी ३ दिने स्पष्टिकरण मागेको हो । नेप्सले कति, कति कारणले समयमा नै लाभांश