काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ८०० ले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८ सयले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य ४० रुपैंयाले घटेर १२३० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुनको